मानसिक र शारीरिक रूपमा अशक्त ताईस्या नानाकाे अामा छाेरीको घर निर्माणको लागि ५ लाख उठ्यो अझै २ लाखको जोहो गर्नुपरेकाले सहयोग गर्नुहुन अनुरोध||नायिका सुकुमाया मोक्तान||

मानसिक र शारीरिक रूपमा अशक्त ताईस्या नानाकाे अामा छाेरीको घर निर्माणको लागि ५ लाख उठ्यो अझै २ लाखको जोहो गर्नुपरेकाले सहयोग गर्नुहुन अनुरोध||

[[अादरणिय फेसबुकमा रहनु भएका दाजुभाइ ,दिदीबहिनी तथा साथीहरू ,
यहाँहरूकाे साथ र सहयोगले गर्दा नै मानसिक र शारीरिक रूपमा अशक्त ताईस्या नानाकाे अामा छाेरी जाे घरवारविहीन छन् उनीहरूको लागि कै गर्ने अाट र हाैसला पलाएको छ।अाज हामीले मायाको शिक्षाको व्यवस्था गरीदिने सहयोगी हात पाईसकेका छाै । हाल उनी स्कुल जान  थाली सकेकी छन् । तर उनिहरूकाे घर निर्माणकार्य चाहेर पनि सुरुवात गर्न सकेका छनाै।हामीले घर निर्माणका लागि रू ५,०००००/ जम्मा गरि सकेका छाै ।घर निर्माणका लागि जग्गा समेत किन्नुपर्ने भएकोले अझै रू २,०००००/ जाेहाे गर्नुपर्ने अवस्था छ।तसर्थ जाे जसले सहयोग गर्ने वचन दिनु भएकाे छ कृपया जतिसक्दो छिटो हाम्रो खातामा  रकम जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यसै महिनाकाे अन्तिमवाट घर बनाउने तयारी गरेकाे कुरा पनि यहाँहरूलाई जानकारी गराउदै जाे साथीहरूले यस मिसनको लागि सहयोग गर्नु भएको  छैन कृपया सकेको सहयोगकाे गर्नकाे लागि हार्दिक अनुराेध गर्दछु।]]
- नायिका सुकुमाया मोक्तान

सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.