हेल्पिंग हेन्ड्स को आयोजनामा दिप प्रजलन||भोलि साँझ ठिक ६:३० बजे||बिर्तामोड मुक्ति चोक,दमक||उपस्थितिको लागि यहाँहरु सबैलाई हार्दिक अनुरोध||
- मिस यु नेपाल डटकम
भोलि मिति २०७४ जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा हेल्पिंग हेन्ड्स को आयोजनामा दिप प्रजलन गर्ने भएको ले मान्यजनहरुमा उपस्थितका लागि अनुरोध गर्दछौ ।
समय : ठिक ६:३० बजे साँझ
स्थान : बिर्तामोड मुक्ति चोक , दमक चोक
(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)
हेल्पिङ हेन्ड्स (नयाँ सुरुवात)
संस्थापक:- कमल न्यौपाने+9779818888740
सह संस्थापक:-बर्षा राउत9815995973
अध्यक्ष:- मिराज पोख्रेल 9804971935
उपाध्यक्ष:- चिरन्जिबी महतो9807960226
सचिब:- प्रदिप सिवाकोटी9815045135
सह सचिब:- मन्दीप बुढाथोकी9814966136
कोषाध्यक्ष:- मनिता सिटौला 9816045899
दमक संयोजक:- दिपक रेग्मी 9844602064
तथा समस्त हेल्पिङ हेन्ड्स परिवार
Post a Comment