साहाराको घरका नानू हरुको लागि ताइवानमा रहनु भएका दाजु गणेश देव तथा उहाँकी पत्नी जानुका देवकोटा द्वारा १२,५००/- आर्थिक सहयोग

साहारालाइ सहयोग ।।

गैरिगन्ज स्थाइ घर भै हाल ताइवानमा रहनु भएका दाजु गनेश देव तथा उहाकी पत्नी जानुका देवकोटा द्वारा साहाराको घर लाई आर्थिक सहयोग गर्नुभएको छ । बिगत 5 बर्ष देखि आफ्ना अभिभावकको अभावमा कठिन जीवन यापन गर्न बाध्य अबोध छोरिहरुलाइ सुनौलो जीवन प्रदान गर्ने हेतुले संचालित सस्थालाइ नगद 12,500  आर्थिक सहयोग गरि बालिकाहरु प्रती अभिभावकत्व निर्वाह गर्नुभएको छ । साथै बालिकाहरुको उज्ज्वल भबिस्यका लागि आगामी दिनमा निरन्तर सहयोग र साथ रहने कुराले हामिलाइ झनै उर्जाशिल बनाएको छ । यो महत्वपूर्ण कदम प्रती हजुर हरु प्रती अत्यन्तै आभारी छौ । साथै सहयोग रकम साहाराको आगन सम्म पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्नुहुने आदरणीय दाजु  धिरज बहादुर पन्त प्रती आभारी छौ । साथै हजुर हरु सम्पुर्ण लाई सधै खुसिले सेवा गर्न पुगिरहोस दादा हजुरको ताइबान बसाइ सफल र सहज होस ।
साहाराको घर परिवार
भरतपुर 11चितवन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.