बाग्लुङ्ग निवासी ९ वर्षीय बालक रमित थापाको उपचारका लागी एक लाख चालिस हजार आठसय पाँच रुपैया हस्तान्तरण
- हर्क आले (२९/०५/२०१७)
[[मस्तिष्कमा अक्सीजनको कमी(सेरेवलपाल्सी) रोगवाट पीडित ९ वर्षीय वालक वाग्लुङ्ग निवासी
रमित थापाको उपचारका लागी जुटेको रकम आज पोखरामा हस्तान्तरण भएको छ, पत्रकार मीना थापामगर र गुरूङ्ग चलचित्र कलाकार गौरी गुरूङ्गको विशेष सक्रियतामा देश/विदेशवाट गरि एक लाख चालिस हजार आठसय पाँच संकलन भएकोमा अस्पताल खर्चकटाएर एक लाख हस्तान्तरण भएको हो, महान मानवीय कार्यमा जुटनुहुने सवैलाई धन्यवाद र विशेष धन्यवाद पत्रकार मीना वहिनी र गौरि वहिनिलाई जस्ले अहोरात्र खटेर सहयोग जुटाउदै हुनुहुन्छ,भविष्यमा पनि यसरीनै पीडाले छटपटिएका मानव सेवामा जुट्ने प्रेरणा जागी रहोस शुभकामना.. ।]]
Post a Comment