स्वर्गीय आमाको सम्झनामा वृद्धाश्रम"का लागि हरिस ज्ञवालिबाट २ लाख सहयोग,
एभरेस्ट गौतम,यु.के.
बुद्ध फाउन्डेसन युकेका उप-सभापति समेत रहेका हरिस ज्ञवालिले आफ्नु स्वर्गीय आमा गोमा कुमारी ज्ञवालिको नाममा २ लाख रुपैयाँ बराबरको अफिस निर्माण गरि बुद्ध बृद्दाआश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।
यो पबित्र मानवीय तथा परोपकारी कार्यमा सहयोग गर्नुहुने हरिस ज्ञवालि प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, स्वर्गीय आमाको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं ।
धन्यवाद !!
बुद्ध फाउन्डेसन युके
Post a Comment