A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need. We are thankful to our Nepal Journey New York Coordinator Prabhat Sapkota for your contributions of $50
कोटी कोटी आभार छ प्रभात राज सापकोटा।
University of Texas को अध्ययन पछी नयुयोर्क जानुभएका प्रभात राज सापकोटा ....हाल न्युओर्क लाई कार्यक्षेत्र बनाएर जीवनका बसन्तहरुलाई साटिरहनु हुने सेवाप्रेमी,मनकारी एवम् मानवियताका हिमायति सापकोटाजी प्रति म मौसमी श्रेवठ एवम् समस्त नेपाल जर्नीका साथिहरुको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । जस्तो नाम कर्म पनि दिलदार भएको पाँए । तपाईले मेरो आग्रहलाई आत्मसाथ गर्दे पानिको प्रोजक्टका लागि ५० डलर सहयोग गरेर हामी सबैलाई उंमग र प्रेरणा प्रदान गर्नू भएकोमा अत्यन्त आभारी छौ । हामीले अरुलाई सहयोग गरेका भन्ने सोच्दा रहेछौ, नियम ले जस्ले गर्यो, उसैलाई फर्कि फर्कि आउने हुदो रहेछ । तपाईलाई सधैभरी दिइरहन मन लागिरहोस, दिेनेको हात सधै माथि नै परीरहेको हुन्छ । जन्म जन्म यो पुण्यले तपाईलाई निरन्तर अगाडी बढिरहन सहयोग पुगोस, हामि सामुहिक शुभसंकल्प गर्नेछौ । धन्यबाद ,
संस्थापक अध्यक्ष,
मौसमी श्रेष्ठ
नेपाल जर्नी टेक्सास
[विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पिउने पानीको समस्याले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ ।
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर आवसिय नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ ।]
Journey (नेपाल जर्नी)
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
https://www.gofundme.com/clean-safe-reliable-water
https://m.facebook.com/story.php?story_fbid=10207875044948778&id=1675524617
Post a Comment