"जन्मदिनको अवसरमा दुई चेलिबाट मानवसेवा अाश्रम लमजुङलाई सहयाेग...........................!!"
मिति २०७४ जेठ १५ गते साेमबार
रोट्याक्ट क्लव अफ लमजुङका २०१६/१७ का भाईस प्रिसिडेन्ट खुदी निवासी टेलिभिजनकर्मी अादरणीय शुशिला पौडेल (रिमाल) ज्यु र रोट्याक्ट क्लव अफ लमजुङका २०१६/१७ का सदस्य लक्ष्मी श्रेष्ठ ज्युले आफ्नो तर्फबाट शुभ जन्मदिनको अवसरमा मानवसेवा अाश्रम लमजुङको सेवामा सहजता पुर्याउने उद्धेश्यले अार्थिक सहयोग (शुशिला १०५०/लक्ष्मी ११५५) गर्नु भएको छ। दुवै जना सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।
मानवसेवा अाश्रम लमजुङ परिवार।
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment