स्व.आमाको बैकुण्ठबासको कामना गर्दै आश्रममा भोजनसेवा

स्व.आमाको बैकुण्ठबासको कामना गर्दै आश्रममा भोजनसेवा
................................
सिफल, कालोपुल स्थाई घर भई अमेरीका निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी श्री देवराज गुरुङज्यूले मानवसेवा आश्रमको काठमाडौं शाखामा सेवा लिइरहनुभएका सहयोगापेक्षी मानवहरुलाई विहानको भोजनसेवा गराउनुभएको छ ।

स्व. आमा पदम कुमारी गुरुङज्यूको बैकुण्ठ बासको कामना गर्दै आश्रममा भोजनसेवा गराउनुभएको हाे । छोरी श्री पवित्रा घलेज्यूले आश्रममा भोजन वितरण गुर्नभएको थियो ।

स्व. आमाको तिथिको अवसर पारेर मानवसेवा आश्रममा भोजनसेवा गराउनुहुने आदरणीय परोपकारी छोरा देवराज गुरुङज्यूप्रति हार्दिक आभार तथा स्वं आमाको चिर शान्तिको कामना ।

सेवा संयोजनगरी महत्वपुर्ण मानवीय सेवाको कार्यमा सहयोग पुर्याईदिनुहुने आदरणीय परोपकारी दिदी मुनाल बस्नेतज्यूप्रती विशेष आभार ।
भोजनसेवा बारे थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१–४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.