नवराज अधिकारिज्युले आफ्नि जिवनसाथिको जन्मदिनको उपल्यक्षमा दृष्टिबिहिन परिवारको लागि घर निर्माणगर्न रु.११,१११/-सहयोग||009779841026266||

पाचखाल नगरपालिका वडा न  ४ घरभै हाल U.A.E बस्नुहुने मित्र नवराज अधिकारिज्युले  आफ्नि जिवनसाथी मन्जु अधिकारिज्युको आउँदै गरेको शुभ जन्मदिनको उपल्यक्षमा तथा उहाका  पुजनिय बुवा आमा केशव अधिकारी र सिता अधिकारिज्युको
तर्फबाट सप्तरीका दृष्टिबिहिन परिवारको लागि
घर निर्माण अभियानको लागी रु ११,१११ सहयोग रकम  हामिलाई पठाउनु भएको छ उहालाई धन्याबाद ज्ञापन गर्दै उहाकी जिवनसाथी मन्जु अधिकारिज्युलाई आउँदै गरेको जन्मदिनको शुभकामना  व्यक्त गर्दछौ।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.