March 30, 202511:14:17 PM

Shilpa Pokharel 's New Nepali Song | Chaubandi Ko Tuna - Sashi Rawal & H...

होम पुन मगरको भर्खर बजारमा आयको म्युजिक भिडियो हेरेर प्रतिकृया दिनुहोला।
नवलपरासी कावसोती घर भै बिगत 5 साल देखि सङ्गीत छेत्र मा लाग्नु भएको
होम पुन मगरको पहिलो प्रस्तुती चौबन्दी को तुना गित अहिले बजार मा निक्कै रुचाईयको छ।जस्मा चर्चित गाइका शशी रावल ले साथ दिनु भएको छ ।अहिले बजार मा छोटो समय मा नाम कमाउन सफल गाएक तथा सङ्गीत कार हरि थापाको सङ्गीत रहेको र सर्जक मधु सुधन को शब्द रहेको छ।पपुलर नाइका सिल्पा पोख्रेल र बिक्रम बुढाथोकिको उत्क्रुस्ट अभिनय मा चौबन्दी को तुना गित ले दर्सक स्रोताको मन जित्न सफल भएको छ।बब्बु थापाको निर्देसन उत्सब दहाल को छायांकन प्रबिन भट्टको सम्पादन मा वान वे फिल्मस ले अडियो भिडियो बजार मा ल्याएको छ।


Singer : Sasi rawal / hom pun
lyric Madhu Sudhan Dangi
music Hari Thapa
Actorc Bikram / Shilpa Pokharel
Editor Prabin Bhatta
Camera Utsav Dahal
Direction Babbu Thapa
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.