"सेवा नै धर्म हो"
झापा सुरुङ्ा घर भै रोजगारिको सिलसिला मा केहि बर्ष अघि देखि कुवेत मा कार्यरत मन कि धनी सधै दिन दुखी लाई सेवा गर्न चाहने सुश्री रेनु पोख्रेल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 10 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले लुम्बिनी समाज का विभिन्न कार्य हरुमा बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment