जन्मदिनको अवसरमा ८ जिल्लाका आश्रममा एक दिन भरिको भोजन सेवाको लागि रू. ८०,०००।- स-प्रेम अर्पण !
............................................
०२ असार - शुक्रबार @ मानवसेवा आश्रम
अष्ट्रेलियामा रहँदै आउनु हुने चितवन जिल्ला निवासी परोपकारी एंव मानवताप्रेमी, विदेशमा रहेर पनि मानवसेवा आश्रमको अभिभावकीय कर्तव्य निर्वाह गर्दै आउनु हुुने आदरणीय दाजु आशोक सुवेदीज्यूले आफ्नो जन्मदिनको अवसरमा ८ वटै जिल्ला स्थित मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरू एंव बालगोपाल बाबुनानीहरूलाई एक दिन भरिको भोजन सेवाको लागि रू. ८०,०००।- स-प्रेम अर्पण गर्नु भएको छ।
मानवसेवा आश्रमको सेवा कार्यमा अगाडीका दिनहरूमा पनि तन मन र धनको त्रिवेणीबाट महत्वपूर्ण योगदान पुर्यााउँदै आउनु हुने उदारमना दाजै आशोक सुवेदीज्यूलाई धेरैधेरै साधुवाद एंव सुख शान्ति प्रगति, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
.................................................
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यालयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं : ०१ - ४३५७५६३, ९८५५०७६००४
ललितपुर : ०१ - ५२५१२६२, ९८५५०७६००५
गोरखा : ०६४ - ४२०६९४, ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ०६८-५२०७४५, ९८५५०७६००९
Post a Comment