श्री माधब शर्मा ज्यु ले यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा गरियको बिरामी " भागिरथ चापाँगाईं बचाउ " अभियान लाई साथ दिदै 10 KD प्रदान

बाग्लुङ घर भै बिगत लामो समय देखि कुवेत मा कार्यरत कुवेत का विभिन्न संघ सस्था मा अगुवाइ गरिसक्नु भयका जन सम्पर्क समिति कुवेत का उपसभापती साथै कुवेत का चर्चित लोक गायक र बस्तबमा भन्नू पर्दा उहाँ कुवेत का एक कुशल समाजसेबि श्री माधब शर्मा ज्यु ले यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा गरियको बिरामी " भागिरथ चापागाईं बचाउ " अभियान लाई साथ दिदै 10 KD प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण घर परिवार मा लुम्बिनी समाज नेपाल कुवेत स धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा हुने विभिन्न कार्यक्रम र दुखी बिरामी को लागि आर्थिक नैतिक र भौतिक सबै सहयोग गर्दै आउनु भयको यहाँ हरुलाइ अवगत नै छ।जय लुम्बिनी।

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.