चितवन घर भै रोजगारिको शिलशिला मा लामो समय देखि कुवेत मा कार्यरत कुवेत का चर्चित लोक गायक लालिगुराश सास्कृतिक परिवार का अध्यक्ष हिमालयन होटेल जिलिब का संचालक कुवेत का विभिन्न संघ सस्थामा आबद्ध हुनुभयका एक कुशल समाजसेबी मनका धनी श्री डि बि लोप्चन ज्यु बाट यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा चलाइयको बिरामी "भागिरथ चापागाईं बचाउ "अभियान सफल पार्न को निम्ति 11 KD सहयोग गरिदिनु भयकोमा यहाँ लगायत सम्पुर्ण परिवार प्रती लुम्बिनी समाज नेपाल कुवेत परिवार हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।यहाँ को समाजसेबि बिचार अझै गाढा बन्दै जाओस् भन्ने कामना गर्दछौं।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment