"सेवा नै धर्म हो"
पाल्पा जिल्ला तानसेन नगरपालीका मदन पोखरा बेलतारी घर भै हाल लामो समय देखि कुबेतमा कार्यरत सुन्दर जोडी एबम मनका धनी श्रीमान घनश्याम थापा श्रीमती लुम्बिनी थापा ज्यु को नाम बाट यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा शुरु गरियको बिरामी भागिरथ चापागाईं बचाउ अभियान मा नगद 10 KD सहयोग प्रदान गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment