"सेवा नै धर्म हो"
कुवेत मा कुवेतीको घर मा काम गरेता पनि उहाँ हरु संग छुट्टीमा बाहिर निस्किने समय नहुदा नहुदै पनि फेसबुक मार्फत भागिरथ चापागाईं बचाउ अभियान देखेर एक नेपाली बिरामी दाजु लाई सम्झियर सुश्री मुना मगर ज्यु द्वारा 5 KD सहयोग गर्नु भयकोमा लुम्बिनी समाज नेपाल कुवेत परिवार उहाँ लगायत उहाका सम्पुर्ण परिवार मा हार्दिक धन्यवाद टक्राउदछौ।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment