सुमित्रा पौडेल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत ले शुरु गरेको "भागिरथ बचाउ" अभियान मा 11 KD सहयोग प्रदान

" सेवा नै धर्म हो"
रोजगारीको सिलसिलामा बिगत केही बर्ष देखि कुवेत मा कार्यरत कुवेतमा एक कुशल महिला समाजसेबि को रुपमा चिनिनु हुने यस लुम्बिनी समाज नेपाल कुवेत सस्था मा सल्लाहकार को भुमिका निर्वाह गर्दै आउनु भयकी श्रीमति सुमित्रा पौडेल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत ले शुरु गरेको "भागिरथ बचाउ" अभियान मा 11 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत को तर्फ बाट हार्दिक आभार प्रकट गर्दछौं।उहाँ ले यस समाज का हरेक गतिविधि लाई मन परायर स्थापना काल देखि नै सहयोग गर्दै आउनुभयको जानकारी गराउदछु र उहाँ ले यस कुवेत मा भयका सम्पुर्ण संघ सस्था लाई आफुले सकेको सहयोग गर्दै आउनु भयको सम्पुर्ण कुवेतबासिमा अवगत नै छ।जय लुम्बिनी।

रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.