"सेवा नै धर्म हो"
रोजगारिको सिलसिला मा बिगत केही बर्ष देखि कुवेत मा कार्यरत मनकी धनि श्रीमति सनम पुन मगर ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित"भागिरथ चापागाईं बचाउ"अभियान लाई साथ दिदै 5 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले यस सस्था लाई बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment