सुदुरपश्चिम सेवा समाज कुवेत ले "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 11 KD सहयोग प्रदान

"सेवा नै धर्म हो"
रोजगारिको सिलसिला मा कुवेत मा कार्यरत  सुदुर पश्चिमाञ्चलका सम्पुर्ण दाजु भाइ दिदि बहिनी लाई समेटियर खोलियको सस्था सुदुरपश्चिम सेवा समाज कुवेत ले  विभिन्न संघ सस्था लाई हातेमालो गर्ने क्रममा लुम्बिनी समाज नेपाल कुवेत लाई पनि समय समय मा सहयोग गर्दै आयको अवगत गराउदछु।यसै सन्दर्भमा लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 11 KD सहयोग प्रदान गर्नु भयकोमा सस्थाका सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।सबै संघ सस्थामा यस्तै सहयोग को भावना हुन जरुरी छ भन्दै फेरि पनि सुदुर पश्चिम सेवा समाज कुवेत लाई धेरै धेरै धन्यवाद।जय लुम्बिनी।

रुपेन हमाल 

लुम्बिनी समाज नेपाल कुवेत 

Viber तथा Whatsapp सम्पर्क: 0096565692121




Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.