"सेवा नै धर्म हो"
गुल्मी घर भई रोजगारिको सिलसिला मा बिगत केही बर्ष देखि कुवेत मा कार्यरत कुशल समाजसेबी तथा यस सस्था लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष श्री एच पि खत्री ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ "अभियान लाई साथ दिदै 11के डि सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा मात्र नभइ नेपाल मा पनि विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।
जय लुम्बिनी।
रुपेन हमाल (महासचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment