"सेवा नै धर्म हो"
नवलपरासी घर भै हाल अस्थायी काठमाडौं मा बसोबास @ रोजगारिको सिलसिला मा बिगत १४ बर्ष देखि कुवेत मा कार्यरत महिला समाजसेबी र हाल कुवेतको बसैलाई बिटमार्दै केही मोहिना पहिला नेपाल जानुभएको Gita Thakuri ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ "अभियान लाई साथ दिदै 3,050 नेपाली सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।
जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment