श्री राजेन्द्र बम ठकुरी ज्यु बाट लुम्बेनी समाज नेपाल कुवेत द्रारा सन्चालित "भागिरथ चापागाँई बचाउ अभियान लाई साथ दिदै 11kd सहयोग प्रदान

"सेवा नैं धर्म हो "

काठमान्डो कलन्की घर भै  रोजगारिको सिलसिला मा बिगत १८ बर्श देखि कुवेत मा कार्यरत समाजसेबि  श्री राजेन्द्र बम ठकुरी ज्यु बाट लुम्बेनी समाज नेपाल कुवेत द्रारा सन्चालित "भागिरथ चापागाँई बचाउ अभियान लाई साथ दिदै 11kd सहयोग प्रदान गर्नु भएकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बेनी समाज नेपाल कुवेत हिर्दय देखि नै स - धन्याबाद टक्राउद्छौ |उहाको कुवेत मा आइ परेका विभिन्न समस्या परेका दिन दुखी हरु लाई बेला बेला मा सहयोग गर्दै आइराख्नु भएको पनि जानकारी गराउन चाहन्छौ |
जय लुम्बेनी

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.