"सेवा नै धर्म हो "
काठ्मान्डो कलन्की घर भै रोजगारिको सिलसिलामा बिगत 5 बर्श देखि कुवेतमा कार्यरत तथा चर्चित मोडेल तथा निर्देशक श्री बिजय ठकुरी ज्यु बाट लुम्बेनी समाज नेपाल कुवेत द्रारा सन्चालित "भागिरथ चापागाइ बचाउ" अभियान लाई साथ दिदै 11 kd सहयोग प्रदान गर्नु भएकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बेनी समाज नेपाल कुवेत ह्रदय देखि नै स - धन्यबाद टक्राउद्छौ |उहाको कुबेत मा आइ परेका बिभिन्न समस्या परेका दिन दुखी हरुलाई बेला बेला मा सहयोग गर्दै आइराख्नु भएको पनि जानकारी गराउन चाहन्छौ |
जय लुम्बेनी
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment