" सेवा नैं धर्म हो"
प्रदेश मा रहेर पनि आफ्नो पैचाहान गर्न संगठन कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल-कुवेत 2016मा स्थापना भएको हो,यस संगठनले अाफ्नो स्थापनाकाल देखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै अाएको छ र अहिले पनि लुम्बिनी समाज नेपाल-कुवेतले चलाएको अभियान मा बिरामी "भागिरथ चापागाईं बचाउ" अभियान बाट प्रभावित भई समाजको तर्फबाट 11KD सहयोग प्रदान गर्नु भयकोमा सस्थाका सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल-कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।सबै संघ सस्थामा यस्तै सहयोग को भावना हुन अपेक्षा राग्दछौ भन्दै फेरि पनि नमुना बिश्वकर्मा समाज नेपाल-कुवेत लाई धेरै धेरै धन्यवाद।
जय लुम्बिनी ।।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment