"सेवा नै धर्म हो"
चोएगा छत्रकोट गाउपालिका -३ पर्थनि मा जन्मभै बुटवल दाईबर टोल बिष्णु पुर १० घर भै हाल रोजगारिको सिलसिला मा बिगत १० बर्ष देखि कुवेत मा कार्यरत समाजसेबी श्री Krishna Tandon ज्युबाट लुम्बिनी समाज नेपाल-कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ "अभियान लाई साथ दिदै रू 3,000 नेपाली सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल-कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment