कुवेतमा कार्यरत ओखलढुंगाकी सुश्री सृजना राई पिन्की ज्यु बाट हाम्रो यस लु्म्बिनी समाज नेपाल-कुवेत द्वारा गरियको बिरामी "भागिरथ चापागाईं बचाउ" अभियान मा 20 KD सहयोग


ओखलढुंगा घर भै रोजगारिको सिलसिला मा बिगत ४ बर्ष देखि कुवेत मा कार्यरत एक सच्चा महिला समाजसेबि मनकि धनी जसले विभिन्न अनाथलय र दुखी बिरामीलाई बेला बेलामा सहयोग गर्ने गर्नुहुन्छ उनै सुश्री सृजना राई पिन्की ज्यु बाट हाम्रो यस लु्म्बिनी समाज नेपाल-कुवेत द्वारा गरियको बिरामी "भागिरथ चापागाईं बचाउ" अभियान मा 20 KD सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत परिवार हृदय देखि नै स धन्यवाद टक्राउदछौ।जय लुम्बिनि।

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.