सोलुखुम्बु घर भै रोजगारिको सिलसिला मा ४ बर्ष अगाडि कुबेत आयका कुवेतका चर्चित मोडल एक सच्चा समाजसेबि जस्ले विभिन्न अनाथलय र दुखी बिरामीलाई बारम्बार सहयोग गर्ने गर्दछन उनै श्री बिपिन खालिङ्ग रादु ज्यु बाट हाम्रो यस लु्म्बिनी समाज नेपाल-कुवेत द्वारा गरियको बिरामी "भागिरथ चापागाईं बचाउ" अभियान मा 30 KD सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत परिवार हृदय देखि नै स धन्यवाद टक्राउदछौ।जय लुम्बिनि।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment