"सेवा नै धर्म हो"
झापा घर भै रोजगारिको सिलसिला मा बिगत ८ बर्ष देखि कुवेत मा कार्यरत मनकी धनि सुश्री कल्पना राई ज्यु बाट यस "भागिरथ बचाउ "अभियान लाई साथ दिदै 21 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत उहाँका सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत परिवार हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ र विभिन्न संघ सस्था लाई सहयोग गर्दै आउनु भयको अवगत गराउदछु।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment