बिना रेग्मी सापकोटा ज्यु ले यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा गरियको "भागिरथ बचाउ" अभियान मा 10 KD सहयोग प्रदान

सैना मैना नगरपालिका वार्ड न.५ घर भै रोजगारिको शिलशिलामा बिगत १२ बर्ष देखि कुवेतमा कार्यरत
मनकि धनि श्रीमती बिना रेग्मी सापकोटा ज्यु ले यस
लुम्बिनी समाज नेपाल कुवेत द्वारा गरियको "भागिरथ बचाउ" अभियान मा 10 KD सहयोग प्रदान गर्नु भयको छ साथै  आउने दिनमा सस्थाको यस्तो कार्य हरुमा मलाइ नभुल्नु भनी हामिलाइ हृदय देखि नै सहयोग को आश्वासन दिनु भयको छ।दिदी लगायत उहाँ को सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत परिवार हार्दिक आभार प्रकट गर्दछौ।जय लुम्बिनी।

रुपेन हमाल 

लुम्बिनी समाज नेपाल कुवेत 

Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.