श्री बिस्नु परिवार ज्यु बाट यस समाज ले सुरु गरेको बिरामी" भागिरथ चापागाईं बचाउ " अभियान मा 21 सहयोग

नवलपरासी घर भै बिगत लामो समय देखि रोजगारिको शिलशिला मा कुवेत मा कार्यरत हाम्रो यस लुम्बिनी समाज नेपाल कुवेतका बिशेष सल्लहकार, कुवेत का विभिन्न संघ सस्थामा आबद्ध हुनु भयका ब्याक्तित्व, कुवेत मा हुने नेपाली कुनै पनि कार्यक्रम मा सदैब मन देखि सहयोग गरिरहने मनका धनी एक कुशल समाजसेबी जसको जति प्रसन्शा गरेपनी कमै हुने ब्यक्ति र कुवेत मात्र नभै नेपाल मा पनि गरिब असाहाय दिन दुखी लाइ सदैब सहयोग गर्ने सहयोगी श्री बिस्नु परिवार ज्यु बाट यस समाज ले सुरु गरेको बिरामी" भागिरथ चापागाईं बचाउ " अभियान मा 21 सहयोग गर्नु भयकोमा लुम्बिनी समाज नेपाल कुवेत उहाँ लगायत उहाका सम्पुर्ण परिवार मा हार्दिक धन्यवाद टक्राउदछौ।जय लुम्बिनी।


रुपेन हमाल (महा सचिब)

लुम्बिनी समाज नेपाल कुवेत 

Viber तथा Whatsapp सम्पर्क: 0096565692121


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.