सुश्री सम्झना तामाङ ज्यु तथा फेसबुक साथिहरुबाट भागिरथ चापागाई बचाउ अभियानमा 37 KD अर्थात रु १३,००० सहयोग||

"सेवा नै धर्म हो"
कुवेत मा कुवेतीको घर मा काम गरेता पनि उहाँ हरु संग छुट्टीमा बाहिर निस्किने समय नहुदा नहुदै पनि फेसबुक मार्फत हाम्रो अभियान देखेर आफू संगै काम गर्ने साथिहरु बाट एक नेपाली बिरामी दाजु लाई सम्झियर 37 KD अर्थात रु १३,००० जम्मा  गर्नु हुने सुश्री सम्झना तामाङ ज्यु लाई मेरो मनै देखि कोटि कोटि प्रणाम।सहयोग गर्न लाई मन हुनु पर्छ भन्ने यो दरिलो उदाहरण भयको छ। उहाँ हरुले दाजु भागिरथ चापागाईं ज्यु को लागि गर्नु भयको प्रार्थनाका साथमा सहयोग को लागि सम्झना तामाङ लागायत उहाँ का सहयोगी साथी हरुमा लुम्बिनी समाज नेपाल कुवेत परिवार मुरी का मुरी धन्यवाद टक्राउदछौ।जय लुम्बिनी।

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.