भरत न्यौपाने ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित"भागिरथ चापागाईं बचाउ अभियान" लाई साथ दिदै 5 के डि सहयोग

तानसेन नगरपालिका वाड नं.-७ प्रभास पाल्पा बसोबास भै रोजगारिको सिलसिला मा बिगत ६ बर्ष देखि कुवेत मा कार्यरत विभिन्न संघ सस्थामा आवद्ध कुवेत का समाजसेबी यस सस्था का सक्रिय सदस्य श्री भरत न्यौपाने ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित"भागिरथ चापागाईं बचाउ अभियान" लाई साथ दिदै 5 के डि सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न  समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।

रुपेन हमाल 

लुम्बिनी समाज नेपाल कुवेत 

Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.