" सेवा नै धर्म हो"
कन्काइ नगरपालिका ५ घर भै बिगत १० बर्ष देखि कुवेत मा कार्यरत कुवेत का एक असल समाजसेबि कुमार झापाली ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत ले शुरु गरेको "भागिरथ बचाउ" अभियान मा 51 KD अर्थात रु. १७,००० सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत को तर्फ बाट हार्दिक आभार प्रकट गर्दछौं।उहाँ ले यस समाज का हरेक गतिविधि लाई मन परायर स्थापना काल देखि नै सहयोग गर्दै आउनुभयको जानकारी गराउदछु र उहाँ ले यस कुवेत मा भयका सम्पुर्ण संघ सस्था लाई आफुले सहयोग गरिआयको र गरिरहने बताउनु भयो।धन्यबाद कुमार सर।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment