"सेवा नै धर्म हो"
पाखापानी २ पर्बत बसोबास भै रोजगारीको शिलशिला
बिगत १३ बर्ष देखि कुवेत मा कार्यरत कुवेत का एक कुशल समाजसेबी खेलकुद र साहित्य मा सदैब अग्रसर रहने विभिन्न कार्यक्रम, संघ सस्था लाई अगुवाइ गरि रहनु भयका श्री इन्द्र भुसाल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत ले शुरु गरेको "भागिरथ चापागाईं बचाउ" अभियान मा 7 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत को तर्फ बाट हार्दिक आभार प्रकट गर्दछौं।उहाँ ले यस समाज का हरेक गतिविधि लाई मन परायर स्थापना काल देखि नै विभिन्न सलाह सुझाब दियर सहयोग गर्दै आउनु भयको जानकारी गराउदछु।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment