संस्थाकाे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई सहयाेग

"संस्थाकाे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई सहयाेग............!!"
     मिति२०७४असार ०७गते शनिबार नेष्डाे नेपाल(लमजुङ शाखा)काे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई अावश्यक सामाग्री चाउचाउ,फ्रुटी,लुगा धुने साबुन,नुहाउने साबुन,गाेलगेट,केरा,अाँप,चक्लेट,
विस्कुट र नगद रु २२०५(दुई हजार दुई सय पाँच रुपैया) संस्थाकाे शाखा प्रमुख अादरणीय हिरा क्षेत्री ज्यु लगायत संस्थाका कर्मचारीहरुकाे उपस्थितिमा अाश्रमलाई स-प्रेम याेगदान गर्नुभएको छ।संस्थाकाे अझ उन्नति प्रगतिकाे मानवसेवा अाश्रम लमजुङ परिवारकाे तर्फबाट लाखौं  लाख शुभावना यस मानवीयसेवामा हात बढाउनुहुने नेष्डाे नेपाल(लमजुङ शाखा)परिवारलाई धेरै धेरै धन्यवाद ।
हजुरहरुलाई सदैव दिन पुगाेस् खान पुगाेस।
            थप जानकारीकाे लागि
       066-521359,9855076007

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.