बुवाको ८५ अौं जन्मदिनको अवसरमा आश्रमलाइ खाद्यान्न सहयोग ।

@मानवसेवा आश्रम गोरखा
बुवाको  ८५ अौ जन्मदिनको अवसरमा आश्रमलाइ खाध्यान्न योगदान।।।।।।।।।।
गोरखा ६ बसपार्क निवासि परोपकारि एवं सहयोगी भावनाका धनि मानवसेवा आश्रम गोरखा अभिभावक परिवारको सदस्य समेत रहनुभएका आदरणिय अस्मक बावु श्रेष्ठ ज्यूले बुवा राम बावु श्रेष्ठ ज्यूको ८५ अौ जन्मदिनको अवसरमा मानवसेवा आश्रम गोरखामा रहनुभएका बालगोपालको साथमा रमाउदै खाध्यान्न योगदान गर्नुभएको छ।

बिभिन्न कारणहरुबाट सडकका पेटिहरुमा बस्न बाध्य भएका अनाथ, अपाङ्ग, असाहय तथा मानसिक सन्तुलन गुमेका ब्यक्तिहरुको साहरा बन्दै आएको यस मानबिय कार्यमा थप सहयोगका निम्ति गोरखा जिल्लामा सेवा सुरुवात भईरहेको कुरा सम्पुर्ण माझ जानकारी गराउन पाँउदा हर्ष लागेको छ। यस पबित्र कार्यमा मानवसेवा आश्रमका अभिभावक अस्मकबावु श्रेष्ठ ज्यूले निरन्तर साथ र सहयोग गर्दै आउनु भएको छ।
उँहाको यस किसिमको साथ सहयोग अनि प्रेमको लागी मानवसेवा आश्रम परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै बुवाको सु-स्वास्थ्य, दिर्घायू तथा जन्म दिनको लाखौं लाख शुभभावना ।।।
हजुरहरुको सदैब जय होस्।
धन्यबाद।।।
सेवा र सहकार्यको लागीः-०५६-५२५८९४, ९८५५०७६००३

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.