मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले ।
हुप्सेकोट गाउँपालिका ४ झ्यालबास नवलपरासी हाल कुवेतमा कार्यरत मनका धनी एन आर एन ए कुवेत का पुर्ब उपाध्यक्ष नेपाली जन सम्पर्क समितिको सल्लाहकार , समाजसेवी श्री बिष्णु परियार ज्यु बाट नगद ( ५१ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563 ( 51360820 )
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।
Post a Comment