३ बर्षिय बच्चा सहित एक महिलाको उद्दार||नाम खुल्न सकेको छैन||
......................................
रात्रीको समयमा प्रहरीले गस्ती गर्दा लक्षमनवा मा राती 11 बजेको समयमा बच्चा सहित बेवारीसे भई रोडमा अलपत्र अवस्था रहेकी अन्दाजी 3o वर्सिय दिदिलाई उद्धार गरी महिला सेल मा राखिएको दिदिलाई आज दिउसो महिला तथा बालबलिका कार्यालयको नि प्रमुख महिला बिकास अधिक्रित शौर्या शाहको अनुरोधमा मानवसेवा आश्रमका अभिभाबाक आदरनीय प्रो. डा. Deepak Shakya ज्यु र आश्रमका अभियन्ताहरु आदरनीय Dsp Chakra Raj Joshi ज्यु, नि . प्र.क . तनुजा श्रेष्ठ र महिला तथा बालबलिका कार्यालयका प्रतिनिधि आदरनीय रोशनी भण्डारी को उपस्थितिमा उद्धार गरी आश्रममा लेराइको छ!
दिदिको आफ्नो नाम ठेगाना केही पनि खुल्न सकेको छैन
दिदी केही बोल्न चाँही रहनु भाको छैन दिदिको अवस्था हेर्दा कुनै मानसिक तनाव् मा परेर होला डराको जस्तो देखिन्छ!
दिदिलाई चाडै नै चिकित्सकको परामर्श लिएर औषधी सेवन गराउने छौ!
आशा छ दिदिलाई चाडै ठीक हुने छ र परिवारसँग संपर्क हुनेछ !!
मानबिय सेवाको कार्यमा सहयोगि गर्नु हुने उदारमनाज्युहरुलाई
धेरै धेरै धन्यवाद !!
मानवसेवा आश्रम बिरगंज
Post a Comment