मदन गुप्ता ज्युले आश्रमलाई २ थान व्हील चियर स- प्रेम योगदान!!

आश्रमलाई २ थान व्हील चियर स- प्रेम योगदान!!
   

.....................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ, अपांग, असाहय, असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले  सन्चालन भएरहेको
मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई  सरल बनाउनका  लागि  वीरगंज पर्सामा   अबस्थित   कोशिस फाउण्डेशनका संयोजक परोपकरी मानबिय  भावनाका  धनी  आदरणीय  Madan Guptaज्यु    आश्रममा नै उपस्थित भई  आश्रमका अभिभाबक Pro.  डा. Deepak Shakya    ज्यु      र सेवारत शंकर   मानव दाई लाई स प्रेम  2 थान व्हील चियर  हस्तान्तरन गर्नु भएको छ

सेवा सम्योजन मा महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुने   आश्रमका सुरुवात कालदेखी कै  सहयोगि शुभेच्छुक  समाजसेवी उदरमना आदरनीय Prakash Tharu  ज्युलाई धेरै धेरै  धन्यवाद!!  
मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने  उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद!!
सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!
सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.