बुवाको पुण्यतीथिमा आश्रमका बुवाआमालाई भोजन गराउन रू. ७,०००/- अर्पण

बुवाको पुण्यतीथिमा लक्ष्मी-नारायणलाई भोजन गराउन रू. ७,०००/- अर्पण----------------------------
ल.पु.म.न.पा.वडा नं. २३ निवासी उदारमनका धनी असल संस्कारका खानी पद्मप्रकाश मा.वि. का प्रधानाध्यापक आदरणिय श्री देवरत्न महर्जनज्यूले आफ्ना वैकुण्ठ वासी पिता रामकृष्ण महर्जनज्यूको पूण्य तिथीको अवसरमा मानवसेवा आश्रम ललितपुरका लक्ष्मी-नारायण बालगोपाललाई  एक छाकको भोजनका लागि रू ७,०००/- अर्पण गर्नु भएको छ।वहाँको साथमा दिदी न्हूच्छेमाया महर्जन र छोरी वर्षा महर्जन समेत आश्रममा आई सेवामा समर्पित रहनुभएको थियो। वहाँको पिताको आत्माको चीर शान्तिको लागि ईश्वरसँग प्रार्थना
गर्दै सम्पूर्ण परिवारजनमा सुस्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा व्यक्त गर्दछौं। थप जानकारीको लागि फोन नं.०१५२५१२६२/ ९८५५०७६००५.

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.