पूण्य स्मृतिमा एक दिन भरिको खाना सेवा
२०७४/२/३० गते
भरतपुर:-८ निवासी स्वर्गीय श्री सीता रेग्मी कडेल ज्युकाे वार्षिक पुण्य तिथिकाे अवसरमा भाई श्री हरि रेग्मी ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापनगर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नभुएको छ।उक्त अवसरमा यस अाश्रमकाे अभिभावक,समाजसेवि अादरणिय श्री गाेविन्द खरेल ज्युकाे उपस्थिति रहेकाे थियाे।वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछौ।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment