नेपाली जन एकता सेवा समाज कुवेतको बार्षिकोत्सव कार्यक्रममा हार्दिक निमन्त्रणा||ईद को दिन||फर्वानिया गता १,नेस्टो हाइपर मार्केटको नजिक||बिहान ठिक १०:०० वजे||

हार्दिक निमन्त्रणा!

बिषय- वार्षिकोत्सवमा उपस्थिति भइदिनु हुन भन्ने बारे
      
           उपरोक्त  सम्बन्धमा   नेपाली जन एकता सेवा समाज   कुवेतले आयोजना   गर्न   गईरहेको  दोस्रो   बार्षिकोत्सव    कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पुर्ण  संघसंस्थाका प्रमुख, बुद्दीजिबी समाजसेवी,पत्रकार ,खेलाडी साथीहरुलाई निम्न उल्लेखित स्थान र समयमा हजुरहरुको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।

मिती:- मुस्लीम धर्माल्मबिहरुको महान पर्व रमदानअन्तिम ईद को दिन/ ०6/2017

स्थान:-फर्वानिया गता १ बङ्गालि स्टोर,
नेस्टो हाइपर मार्केटको नजिक
समय:- बिहान ठिक १०:०० वजे

संम्पर्क
अध्यक्ष- श्रीमान मुक्त ब. बि. क.
मोबाईल नं- 55268903

सचिब-श्रीमान थानेश्वर भुसाल
मोबाईल नं- 66183131

कोस अध्यक्षे - घन श्याम बस्ताकोटी
मोबाईल नं - 69970158

सहसचिब-श्रीमान मान बिर भुल
मोबाईल नं-66942662

सल्लाहकार संयोजक- श्रीमान खुम ब. रायमाझी
मोबाईल नं- 97224908

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.