केशब कँडेल ज्यूले गुल्मी सेवा समाज कतारद्वारा सन्चालित एम्बुलेन्स अभियानमा नगद रु ३१००/-सहयोग

गुल्मी जिल्ला छत्रकोट गाउपालिका वडा नम्बर ४ निवासी हाल दोहामा कार्यरत  गुल्मी सेवा समाज कतारका सचिब श्री केशब कँडेल ज्यूले गुल्मी सेवा समाज कतारद्वारा सन्चालित एम्बुलेन्स अभियानमा नगद रु ३१०० /- अक्षेरुपी तिन हजार एक सय रुपैयाँ सहयोग प्रदान गर्नु भएकोछ, उहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
यहाँको यो पवीत्र मानवीय सहयोगले एम्बुलेन्स अभियान सम्पन्न गर्न हामिलाई थप हौशला मिलेको छ । हामी यहाँ लगायत समस्त परीवारको सुख शान्ती, सुस्वास्थ्य र दिर्घायूको लागि ईश्वर संग प्राथना गर्दछौ । यहाको सहयोग युगौ युगान्त अविस्मरणीय रहनेछ । धन्यवाद !

गुल्मी सेवा समाज कतार

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.