श्री अर्जुन नेपाली ज्युले अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ एम्बुलेन्स सेवा संचालन अभियान लाई रु.५१५०/- सहयोग

श्री अर्जुन नेपाली ज्युले अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ एम्बुलेन्स सेवा संचालन अभियान लाई रु.५१५०/- सहयोग

अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियान”लाई रु ५१५०  (पाँच हजार एक सय पचास) सहयोग गर्नुहुने गोरखा शिरानचोक गाउँपालिका निबासी श्री अर्जुन नेपाली ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !!!
लालीगुराँस फाउन्डेसन परिवार

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.