बेलायतबाट रिताले गरिन पीडित बालिकाहरुलाइ आर्थिक सहयोग।

बेलायतबाट रिताले गरिन पीडित बालिकाहरुलाइ आर्थिक सहयोग।

जाजरकोट ।
बाबुको मृत्युु आमाको दोस्रो बिहेका कारण बिचलित परेका त्रिपुरसुन्दरी न.पा६ल्हो डोल्पाका ९बर्शिया पार्बती बिटालु र ७बर्शिया चन्द्रा बिटालु शिक्षा दिक्षाको लागि बेलायतबाट रिता परियार ले १लाख २हजार सहयोग गरेकी छिन।बाबू बुद्दि बिटालु को मृत्यु पश्चात् माउली घर जाजरकोट बस्दै आयका थिय। र आमा ले दोस्रो बिहे गरेर अनेत्र गयपछी माउली घरको एकदम नाजुक अवस्थाका कारण बिचल्ली परेक पार्बती र चन्द्रा सहि शिक्षा ,पालन पोषण मा अति दर्दनाक समस्या आय संगै पत्रकार तथा समासेवी लक्ष्मण रसाइली ले विभिन्न सञ्चार माध्यममा ल्याएर उद्दारमा लागेका थिए ।त्यसै सन्चार माध्यममा समाचारलाई पछ्याउदै जिम्मेवार युबा नेपालका अध्यक्ष एबम युबा समाजसेवी प्रमोद बिश्वकर्मा द्वारा विभिन्न ठाउँमा सहयोगको लागि अपिल गरियको थियो।र सोही अपिल स्विकार्दै गोरखा घर भइ बेलायतमा बस्दै आउनु भयकी सहयोगी मनकी धनी समाजसेवी रिता परियारले सहि शिक्षा र पालनपोषणको लागि १लाख २हजार सहयोग गर्नु भयको छ।र सहयोग भयको रकम पार्बती बिटालुको नाममा सिटिजन्स बैंक लिमिटेडको खाता सन्चालन गरि बचत गरिएको छ।पार्बती बिटालु र चन्द्रा बिटालुलाई  अहिले अध्ययनका लागि चतुरमाला प्राथमिक बिधालय मटेला जाजरकोटमा भर्ना गरियको छ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.