अमेरिकामा सौन्दर्य ब्यवसाय सन्चालन गर्दै आउनु भएकी डोमा थापा ज्यु बाट साहाराको घरका नानुहरुलाई सहयोग||

साहाराको साहारा ।।

हाल अमेरिकामा सौन्दर्य ब्यवसाय सन्चालन गर्दै आउनु भएकी डोमा थापा बिगत पाच बर्स देखि अभिभावक बिहिन भै बेसाहारा बनेका बालिका हरुलाइ संरक्षण दिदै आइरहेको यश  सस्था साहाराको घर कै साहारा बन्नु भएको छ । उहाले बिगत देखि नै यश सस्थामा आश्रीत बालिकाहरुको उज्ज्वल भबिस्यका लागि आर्थिक नैतिक भावानात्मक सहयोग गर्दै आउनु भएको छ । र हालै पनि नगद तीस हजार पाच सय अठाइस रुपैया सहयोग प्रदान गर्नु भएको छ । यो सहयोग प्रती आभारी छौ । हजुर को जय होस । मंगल होस ।।  भलो होस ।।
साहाराको घर परिवार
चितवन ।।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.