हेल्पिङ हेन्डस दाङ द्वारा २५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग || पबित्र कार्यमा जुट्दैछन युवा हरु||

हेल्पिङ हेन्डस दाङ द्वारा २५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग ||

- शिशिर रावत, ७ असार बुधबार
हेल्पिङ हेन्डस दाङ ले आज श्री गुरु जजुर उच्च मा.वि रक्षाचौर मा आज एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोग सामाग्री वितरण गरेको छ । हेल्पिङ हेन्ड्स दाङको आयोजनामा विद्यालयमा अध्ययनरत करिब २५ जना छात्रछात्राहरुलाई पन्ध्र हजार बराबरको झुल , व्याङ्केट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

हेल्पिङ हेन्ड्स दाङ

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.