अपांग आश्रममा मनोरन्जनात्मक कार्यक्रम तथा आर्थिक सहयोग||गायिका शितल शर्मा||

[[आज विश्व संगीत दिवस सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना यही अवसर मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान ज़िल्ला कार्यसमिति रुपन्देही द्वारा हामी ले नेपाल अपांग आश्रम देविनगर मा मनोरंजनात्मक कार्यक्रम गरेका छौ   साथ दिने सम्पूर्ण व्यक्तित्व लाई धन्यवाद र उक्त कार्यक्रम मा मैले र राज दाजू ले समयोजक को भूमिका निर्वाह गर्न पाऊँदा अत्यन्त ख़ुशी लागेको छ आगामी दिन मा~ पनी सम्पूर्ण को साथ रहने छ साथै आज नै बहिनी Rupa को ममतामयी आमा को वार्षिक पुण्य तिथि को अवसर मा बहिनी ले गरेको आर्थिक सहयोग को लागी विशेष धन्यवाद।]]

- Singer Shital Sharma

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.