🌹🌹खाद्यान्न सहयोग तथा खाना सेवा 🌹🌹
मिति २०७४-२-२७गते
राप्ती न.पा.:-८ विरेन्द्र नगर निवासि स्वर्गीय पिता आदरणीय श्री जगन्नाथ पाठक ज्युको १३आैं दिनकाे पुन्य स्मृतिमा श्रीमती श्री कृष्ण माया पाठक ज्यु तथा छोराहरु आदरणीय श्री मुनि प्रसाद पाठक, लोक नाथ पाठक,थल राज पाठक,यादव प्रसाद पाठक,राजु पाठक,रवि पाठक,प्रेम प्रसाद पाठक,मेघ नाथ पाठक ज्यु लगायत सम्पुर्ण परिवारको उपस्थितिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा १ क्विनटल चामल,५० किलो मिश्री,१०किलो दाल,१काटुन विस्कुट,घ्यु १.५ िलटर,१ िकलाे िचयापत्ती १वाेरा स्याउ खाद्यान्न तथा खाना सेवा गर्नु भएको छ। ।उहाहरूले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै उहाको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र बुबाकाे आत्माले चिर शान्तिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम
Post a Comment