पुण्य तिथिमा खाद्यान्न सेवा
मिति २०७४-२-२७ गते
भरतपुर:-१२ सहयोगी टाेल निवासि आदरणीय श्री पशुपति नाथ धरेल ज्यु द्वारा स्वर्गीय ममतामयी आमा श्री इन्दिरा कुमारी धरेल ज्युको अाज परेकाे पुण्य तिथिकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाद्यान्न सेवा गर्नुभएको छ।उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै स्वर्गीय आमाको अात्मा चिरशान्तिकाे कामना गर्दछौं।
[##हाल सम्म यस चितवन मानव सेवा आश्रमले विभिन्न उमेर समुहका खुल्ला आकाशमा बेबारिसे अवस्थामा जीवन गुजारा गर्दै आउनु भएका मानसिक अवस्था गुमाएका ११३जना लक्ष्मी नारायणहरुको उद्वार गरिसकेको छ जस मध्ये पुनःस्थापना ४३जना,स्वर्गबास १७जना र हाल आश्रित ५३जना लक्ष्मी नारायणहरु हुनुहुन्छ।##]
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप
जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम
Post a Comment